पुनः निर्माणको आशमा हुलाक प्रशिक्षण केन्द्र

काठमाडौँ– सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको भूकम्पले क्षतिग्रस्त भवन वर्षौँदेखि पुनः निर्माण हुन सकेको छैन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो । भूकम्पपछि त भवनका धेरै संरचना क्षतविक्षत भएका छन् । भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोना महामारी अघि […]