एसियाडको लागि साइक्लिङको प्रारम्भिक छनोट वैशाख १६ मा हुने

१४ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि साइक्लिङको राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रतियोगिता यही बैक्काख १६ गते हुने भएको छ । नेपाल साइक्लिङ संघले मंगलबार सुचना जारी गर्दै एसियाडमा समावेश भएको खेल साइक्लिङकमा लागि राष्ट्रिय टिमको छनोट गर्न एक दिने प्रारम्भिक छनोट प्रतियोगिता हुने जनाएको […]