काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘प्रतिनिधि सभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियात्मक कार्यक्रम उनले भने, ‘केपी ओली सरकारद्वा...