फिफा विश्वकपः ब्राजिललाई दक्षिण कोरियाको डर

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको प्रि-क्वार्टरफाइनलमा आज राति ब्राजिलले दक्षिण कोरियाको सामना गर्दैछ । ब्राजिल र कोरियाबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता तथा दक्षिण कोरिया समूह ‘एच’ को उपविजेताको रूपमा...