सीएसआरको पैसाबाट अस्पताल निर्माण गर्ने बैंकर्स संघको अवधारणा: अध्ययन गर्न समिति गठन

काठमाडौं। नेपाल बैंकर्स संघले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको पैसा 'बैंकिङ अस्पताल' निर्माणमा खर्च गर्ने नयाँ अवधारणा अगाडि सारेको

सम्बन्धित सामग्री

शिक्षक अस्पताल : पेसापिच्छे छुट्टै अस्पताल कति उपयुक्त ?

सरकारले शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्न जग्गा खोजी थालेपछि चिकित्सक अर्जुन कार्कीले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘हरेक पेसाको लागि छुट्टाछुट्टै अस्पताल बनाउन उपयुक्त र आवश्यक छ कि छैन होला ?’शिक्षामन्त्री देवेन्द्र पौडेलले सोमबार शिक्षकका लागि अस्पताल बनाउन ठाउँ खोज्न समिति गठन गरेपछि पेसापिच्छे भिन्दाभिन्दै अस्पताल कति आवश्यक भन्ने बहस सुरु भएको छ ।

शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउँदै सरकार, ठाउँ खोज्न समिति गठन

काठमाडौँ । सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी […]

काठमाडौं महानगरपालिका: आइसोलेसन सहितको अस्पताल निर्माण गर्न समिति गठन

कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेसनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न  वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन

आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न  वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष...