काठमाडौँ । महानवमीका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि आज दिनभर खुला गरिएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि मन्दिर खुला गरिएको हो। वर्षमा एक दिन मात्र महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला […]
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली देखिएको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज मंगलबार कोशी, बागमती, गण्डकी र […]
काठमाडौ । शारदीय नवरात्रको नवौँ दिन आज नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको विशेष पूजा तथा आराधना गरिँदैछ। धार्मिक परम्पराअनुसार देवी सिद्धिदात्रीलाई सम्पूर्ण सिद्धि प्रदान गर्ने देवीका रूपमा श्रद्धापूर्वक पूजाआजा गरिन्छ। शास्त्रीय मान्यताअनुसार देवी सिद्धिदात्रीको उपासना गर्नाले भक्तजनको मनोकामना पूरा हुनुका साथै घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। कमलको फूलमा विराजमान देवीका चार […]