संसदीय चुनावमा आफू गठबन्धनको विरोधी नभएको शेखरको स्पष्टोक्ति, ‘आगामी संसद्मा कांग्रेसको नेतृत्व’

विराटनगर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय चुनावका सन्दर्भमा आफू गठबन्धनको विरोधी नभएको स्पष्ट पारेका छन्। आइतवार विराटनगरमा मोरङको क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले संसदीय चुनावमा गठबन्धनको विरोधी नभएको जवाफ दिएका हुन्। नेता कोइरालाले आफू स्थानीय चुनावका सन्दर्भमा भने गठबन्धनको विरोधी भएको बताए।…

सम्बन्धित सामग्री

सरकारमा कांग्रेसको नेतृत्व कसले गर्ला ?

५ चैत, काठमाडौं । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेस आइतबारबाट औपचारिक रुपमा सत्ता पक्ष बनेको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सरकारमा जाने निर्णय गरेको हो । लगत्तै संसदमा सत्तापक्षीय बेञ्चमा बसेको कांग्रेसमा सरकारमा पार्टीको नेतृत्व गर्ने रस्साकस्सी सुरु भइसकेको छ । […]

रूपन्देही  जिससमा कांग्रेसको नेतृत्व

लुम्बिनी– जिल्ला समन्वय समिति रूपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपागाईँ २० मत ल्याई विजयी भए  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर घर्तीमगरले १२ मत प्राप्त गरेका छन् । जिल्लामा १६ पालिकाका ३२ मतभार रहेको जिल्ला समन्वय […]

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व

इटहरी, जेठ ८ । प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएसँगै पहिलोपल्ट कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो। गाउँ विकास समिति, नगरपालिका हुँदा र उपमहानगरपालिका भएर २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले […]

२६ वर्षपछि पहिलो पटक कांग्रेसको नेतृत्व

नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ । २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो विरासत गुमाएको हो ।...

१४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ : मिनेन्द्र रिजाल

काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन् । उनले भने, ‘मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर […]

कांग्रेसको नेतृत्व गर्दै सोलुखुम्बुका अधिकांश युवा

संखुवासभा, भदौ २४ । नेपाली कांग्रेसको जारी १४ औँ महाअधिवेशनका क्रममा भएको वडा अधिवेशनमा हिमाली जिल्ला सोलुखुम्बुका धेरै युवाहरु नेतृत्वमा आएका छन् । ‘कांग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन भएका हुन् । वडा अधिवेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाल खुला महिला प्रतिनिधिमा विजयी हुनुभएको छ । फुयाल […]

अब कांग्रेसको नेतृत्व यस्तो हुनुपर्छ

नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नयाँ नेतृत्वका लागि आकाक्षीहरु बढ्नु स्वाभाविक नै हो तर आजको आवश्यकता कस्तो नेतृत्वको हो भन्ने महत्वपूर्ण कुरा हो । धनवाद र डनवादले धमिल्याएको राजनीतिलाई सङ्लो बनाउने अभियानमा कटिबद्ध नेतृत्व स्थापित हुन सके मात्र मुलुकको राजनीतिले सही दिशा अगाल्न सक्ला । पाका नेतृत्वबाट पार्टीले गतिशीलता लिन सकेन त्यसैले युवा नेतृत्व स्थापित […]

मोरङका सबै तह र निर्वाचन क्षेत्रमा कांग्रेसको नेतृत्व समायोजन

विराटनगर । निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ । कांग्रेस केन्द्रीय

कांग्रेसको नेतृत्व फेर्ने प्रस्तावविरुद्ध किन उभिए विश्वप्रकाश ?

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अहिलेका अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन असान्दर्भिक भएको बताएका छन् । गगन थापा,