सविता सिंह ठकुरी – काठमाडौं । माइग्रेन टाउको दुख्नेमात्र होइन, यो एक न्युरोलोजिकल रोग हो । जसले विश्वभर एक अरब भन्दा बढी मानिसहरुलाई असर गरेको छ । हाम्रो संसारलाई बुझ्नको लागी तपाईंको स्नायुहरुले मेरुदण्ड र मष्तिस्कमा विद्युतीय संकेतहरु पठाउँछन् । माइग्रेन एउटा यस्तो रोग हो, जसमा यस सञ्चार प्रणालीको एक वा बढी भागले राम्रोसँग काम […]