काठमाडौँ - नेकपा एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनको चुनावी प्रक्रिया लम्बिएको छ । २३ गते उद्घाटन गरेर बन्द सत्र सकिए पनि चुनावी प्रक्रिया भने लम्बिएको हो ।
सर्वसम्मत नेतृत्व चयन गर्न चुनावी प्रक्रिया लम्ब्याएको नेतृत्व चयनका लागि गठित अधयक्षमण्डलका संयोजक शेरबहादुर तामाङले बताए । 'अन्य प्रक्रिया सकिसकेको छ …