विविध कार्यक्रम गरी भारतीय दूतावासले मनायो ‘विश्व संस्कृत दिवस’

काठमाडौँ– नेपालस्थित भारतीय दूतावासले विविध कार्यक्रम गरी विश्व संस्कृत दिवस मनाएको छ । दिवसको अवसरमा दूतावासले वेदको भाषा संस्कृतको महत्त्व लाई प्रकाशमा ल्याउन ‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको हो । उक्त सेमिनारको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेका हुन् । भौतिक तथा भर्चुअल माध्यममा गरिएको समारोहमा […]

सम्बन्धित सामग्री

संस्कृत दिवस मनाइँदै

श्रावण शुल्क पूर्णिमा (ऋषितर्पणी)का दिन नेपालमा विश्व संस्कृत दिवस विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस पटक यो दिवस भदौ ६ गते परेको छ । जरो किलो प्रतिष्ठान नेपाललगायत विभिन्न विश्वविद्यालय, जयतु संस्कृतम्लगायतका संस्थाको संयुक्त आयोजनामा २०७५ सालदेखि यो दिवस मनाउने गरिएको हो । यो तेस्रो संस्कृत दिवस हो ।