वीरगंज-रक्सौल नाकाको मितेरी पुलदेखि रजत जयन्ती चोकसम्म सौन्दर्यकरण गर्न सरोकारवाला सक्रिय

वीरगंज : वीरगंज-रक्सौल नाकाको मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म सफा, स्वच्छ र सुन्दर बनाउन सरोकारवालाले छलफल शुरु गरेका छन्। कोरोना महामारीको कारण पछिल्लो समय वीरगंज नाकाको प्रवेश द्वारलाई सुन्दर र व्यवस्थित बनाउने काममा यहाँका सरोकारवालाहरुको योजना भए तापनि उक्त योजनाहरु अघि बढ्न सकेको थिएन। तर, वीरगंजको समाजिक संघ संस्था तथा स्वयंसेवकहरुको…