दसैंको टिकट बुकिङ असोज पहिलो साता

काठमाडौं । दसैं र तिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट असोज पहिलो सातादेखि खुल्ने भएको छ । मंगलबार सरोकारवाला निकायसहित यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज पहिलो साताबाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने प्रारम्भिक सहमति गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘उपत्यकाबाट […]