मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी–बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ गर्भवती महिलाको सहभागिता रहेको थियो । प्रतियोगिताका जजले सबैको बेबी बम्प नापेपछि ५७ सेन्टिमिटर पेट भएको महिलालाई विजेता घोषित गरे । विजयीलाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै धेरै उपहार र पुरस्कार पनि दिइयो ।९ महिनाकी गर्भवती भइन् विजयीप्रतियोगिता ९ महिनाकी गर्भवती लेका रेबेकाले जितिन् । रेबेकाको बेबी बम्प ५७ सेमी वा २२ इन्च थियो, जुन प्रतियोगितामा सहभागी हुने कुनै पनि गर्भवती