https://www.onlinekhabar.com/2020/05/867421

१२ जेठ, जनकपुरधाम । प्रदेश २ मा एकै दिन ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश २ कै छन् । सबैभन्दा बढी रौतहटमा थपिएका …