‘आणविक हतियारबारे पुटिनको भनाइ गैरजिम्मेवार’

अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताएका छन् ।उनले भने, ‘आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो ।’  बुधबारको सम्बोधनमा पुटिनले

सम्बन्धित सामग्री

रुसलाई धम्क्याउन नसकिने पुटिनको भनाइ

मस्को– रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताएका छन् । निर्वाचनले पूर्व जासुस पुटिनका लागि दुई सय वर्षभन्दा अधिक समयमा सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्ग प्रशस्त गरेको छ ।  एकहत्तर वर्षीय पुटिनका सबै प्रमुख प्रतिद्वन्द्वी मरिसकेका छन्, कारागारमा छन् वा निर्वासित छन् । साथै उनले […]

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गर्नुभएको छ । यसबाट उहाँलाई सत्तामा उहाँको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्नुभएको छ । उहाँले चारवटा राष्ट्रपतीय निर्वाचन जित्नुभएको छ र करिब प्रतिपक्षी नै अस्तित्वहीन …

युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ठूलो आक्रमण आवश्यक नरहेको पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन् ।कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, “अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।”रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् ।&n

‘आणविक हतियार प्रयोग गर्ने पुटिनको भनाइ गैर–जिम्मेवारपूर्ण धम्की’

अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताउनुभएको छ । उहाँले भन्नुभयो, “आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो । […]

रुस पुनः बलियो रुपमा उदाउनेछ : पुटिन

रुसविरुद्ध लगाइएको प्रतिबन्ध पश्चिमा मुलुकका लागि पनि घातक हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्को सबै समस्या समाधान गर्न सक्षम रहेको र  बलियो रुपमा उदाउने पुटिनको भनाइ छ । युक्रेनमा रुसले भन्दै आएको सैन्य अपरेशनको विकल्प नभएको पुटिनको भनाइ छ । उनले रुस अल्पकालिन आर्थिक लाभका लागि आफ्नो सम्प्रभुतासँग सम्झौता गर्ने खालको मुलुक नभएको बताएका छन् ।‘यी प्रतिबन्धहरु कुनै पनि किसिमबाट लगाउन सकिने थियो,’ पुटिनले बिहीबार भएको रुसी सरकारको बैठकमा भने, ‘केही सव

रुसले युद्ध नचाहेको पुटिनको भनाइ, युक्रेनसँगको सीमानाबाट केही सैनिक फिर्ता

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युद्ध नचाहेको बताएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बोल्दै पुटिनले यसका लागि रुसले वार्ताको प्रस्ताव गरेको तर सकारात्मक जवाफ नआएको बताए । युरोपेली सुरक्षा र क्षेत्रप्यास्त्रको बारेमा छलफल गर्न मस्को तयार रहेको पुटिनको भनाइ छ । पुटिनले युक्रेनको नेटो सदस्यता सम्बन्धी प्रश्नलाई समाधान गर्न...

नेटोविरुद्ध सैन्य विकल्प पनि कायम रहेको पुटिनको भनाइ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी सैन्य गठबन्धन नेटो थप पूर्वतर्फ विस्तार भएमा त्यसको प्रतिकारका लागि रुसले सैन्य विकल्प समेत तयार राखेको बताएका छन् ।  ‘यो हाम्रा सैन्य विशेषज्ञहरूको प्रस्तावमा भर पर्छ,’ उनले रसिया १ टीभी च्यानलसँग कुराकानीका क्रममा आइतवार बताए । रुसले केही कुरालाई रोक्न भन्दा पनि कूटनीतिक परिणाम हासिल गर्नका लागि काम गर्ने पुटिनको भनाइ छ ।