ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो […]
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा देशभर कुल मतदाता सङ्ख्या एक करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ। यो गत प्रतिनिधिसभा निर्वाचनमा कायम सङ्ख्याभन्दा एक लाख ८७ हजार ६८६ बढी हो। गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए। अद्यावधिक नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख […]
३१ असोज, काठमाडौं । बाढीपहिरोले घरबारविहीन बनाएका बालबालिका आफैँमा गहिरो मानसिक पीडामा छन् । त्यसमाथि सामाजिक सञ्जाल खोल्दा देखिने बगाउँदै गरेका मानिस, मृत्यु भएका व्यक्तिका शव र ध्वस्त घरका डरलाग्दा दृश्यले उनीहरूको त्रास झन् बढाइरहेको …