बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको […]

सम्बन्धित सामग्री

खानेपानी आयोजना अलपत्र

बाँकेको जानकी गाउँपालिका-४ गिजरामा निर्माणाधीन खानेपानी आयोजनाको काम अलपत्र परेको छ ।

बजेट अभावले खानेपानी आयोजना अलपत्र

पर्वत– जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जन बढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् । खानेपानीको चरम समस्या बेहोरिरहेका बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा निर्माणाधीन खानेपानी […]

निर्माणाधीन खानेपानी आयोजना अलपत्र

सम्बन्धित निकायको निष्क्रियताले करोडौँको निर्माणाधीन खानेपानी आयोजना अढाई दशकदेखी अलपत्र परेको छ । महागढीमाई नगरपालिका–१० गंजभवानीपुर टोलमा करिब २५ वर्षदेखी निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजना ९५ प्रतिशत भौतिक पूर्वाधार तयार पुरा भएपनि यसको संरक्षण गर्ने निकाय मौन बसेको कारण खानेपानीको आयोजना अलपत्र परेको हो ।