दाङ। लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। मृत्यु हुनेमा लमही नगरपालिका ७‚ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। घाइते हुनेमा वडा ७‚ हसनापुरका २७ वर्षीय शंकर चौधरी छन्। उद्योगमा […]
५ माघ, पोखरा । नेपाली कांग्रेसले लमजुङमा गमप्रसाद गुरुङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । लमजुङमा कांग्रेसको राजनीतिसँगै गाउँमा फर्किएर कृषि र जडिबुटी खेती गरिरहेका गमप्रसादलाई कांग्रेसले यसपटक टिकट दिएको हो …
पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बागलुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल भएको छ । दुवै दलका केन्द्रीय तहका प्रतिनिधिबीच भएको छलफलपछि संयुक्त रूपमा निर्वाचनमा अघि बढ्ने औपचारिक सहमति भएको हो । सहमति अनुसार बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेपाल कम्युनिस्ट पार्टीले समर्थन […]
काठमाडौँ। आगामी निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ। ०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचन जितेका नेपालले यसपटक पनि निर्वाचन लड्न रौतहट १ नै रोजेका छन्। रौतहट नेपालको […]
५ माघ, इलाम । नेपाली कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र, इलाम–२ मा रणबहादुर राईलाई टिकट दिएको छ ।
राई सूर्योदय नगरपालिकाका मेयर हुन् । खनालले चुनाव नलडेपछि उनी निकट राईलाई टिकट दिइएको नेताहरूले बताएका …