दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स भेटियो

चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ ।