कवि अर्जुन पराजुलीमाथि ‘चोरी’ को आरोप लगाएका गीतकार भूपेन्द्र खड्काले नै माफी माग्नु परेपछि..

सबै प्रमाणले कविता अर्जुन पराजुलीकै भएको प्रमाणित भएपछि खड्काले पराजुलीमाथि चोरीको आरोप लगाउँदै लेखेको पोस्ट हटाएका छन् ।

सम्बन्धित सामग्री

जघन्य अपराधलाई माफी दिनेगरी सरकारले विधेयक ल्यायो : प्रमुख सचेतक गिरी

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाएका छन्।सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा उनले यस्तो आरोप लगाएका हुन्।उनले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्ति प्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने

‘जन्मकैदीलाई माफी दिनु सरकारी दण्डहीनता’

काठमाडौँ : गणतन्त्र दिवसको अवसरमा जन्मकैदको सजाय काटिरहेकालाई माफी दिएर सरकारले दण्डहीनता देखाएको आरोप विभिन्न संगठनले बताएका छन्।जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई क्षणिक राजनीतिक लाभका माफी दिएर सरकारले दण्डहीनता देखाएको उनीहरूको कथन छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चौधरीलाई कैदबाट मुक्त गराउन सरकार योजनाबद्ध

पत्रकारविरुद्ध जथाभावी लेख्ने स्वास्थ्यकर्मीले मागे माफी

११ माघ, जनकपुरधाम । समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन् । धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन् । स्वास्थ्यकर्मी साहले आफ्नो चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी आरोप लगाएर तस्वीरसहित पोस्ट राखेको भन्दै […]

सर्वपक्षीय बैठकमा मन्त्री झाँक्रीले मागिन् स्थानीयसँग माफी

काठमाडौँ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन्। शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनका लागि बोलाइएको सर्वपक्षीय बैठकमा बोल्दै स्थानीय बासिन्दासँग माफी मागेकी हुन्।सिसडोल, बन्चरेडाँडाका स्थानीय बासिन्दाले मन्त्री झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप लगाउँदै आएका थिए। फोहोर व्यवस्थापन गर्ने विषयमा  मेरो वचनले स्थानीय तहमा साथीहरूलाई असजिलो पर्‍यो। ‘जनतालाई चोट पर्‍यो भने

कविता चोरीको आरोपपछि अर्जुन पराजुलीले जुटाए प्रमाण, अनि मागे भुपेन्द्रले माफी

कवि अर्जुन पराजुलीमाथि सिर्जना चोरीको आरोप लगाउँदै आएका भूपेन्द्र खड्काले अन्ततः माफी मागेका छन् । अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै भुपेन्द्रले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, पराजुलीले २५ वर्षअघि नै उक्त कविता लेखेको प्रमाणहरु जुटाएपछि खड्काले बाध्य भएर माफी मागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग

एन्फालाई अल्मुताइरीको पत्र : १० खेलाडीलाई मैले माफी दिएँ, कारबाही नगर्नुस्

१८ वैशाख, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् । एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि गम्भीर […]

अक्षयले मागे फ्यानसँग माफी

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारले फ्यानहरुसँग माफी मागेका छन् । आफ्नो स्वास्थ्य र अनुशासित जीवनशैलीका कारण चर्चामा आउने अक्षयले एक सुर्तीजन्य पदार्थको विज्ञापनमा अभिनय गरेपछि फ्यानहरुले सोसल मिडियामा प्रश्न उठाएका थिए । आफ्नो फ्यानहरुलाई सुर्तीजन्य पदार्थ सेवन गराउन विज्ञापनमा अभिनय गरेको आरोप लागेपछि अक्षयले सामाजिक सञ्जाल मार्फत माफी मागेका छन् । उनले आफूलाई प्राप्त प्रतिक्रियालाई […]

बेलायती प्रधानमन्त्रीले मागे माफी

वेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन उल्लंघन गरेको विषयमा संसदमा माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको पार्टीका विषयमा उनले माफी मागेका हुन्।प्रधानमन्त्री निवासमा भएको पार्टीबारे छानबिन प्रतिवेदन संसदमा पेश भएपछि जोनसनले आरोप स्वीकार गर्दै आफ्नो तर्फबाट गल्ती भएको बताएका थिए। तर‚ विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोनसनको राजीनामा माग गरेको छ। विपक्षीले राजीनामा माग गरेपछि जोनसनले सरकार सञ्चालनको तौरतरिकाबारे आफूले सोचिरहेको र त्यसअनुसार अघि बढ्न चाहेको बताए।विपक