प्रदेश एकको बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश एकको बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् । प्रदेश-१ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगरका लागि हिडेँका हुन । आगामी प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर आउन लागेको प्रदेश-१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ‘मिक्सो’ले बताए । ‘हामीले प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहित सदस

सम्बन्धित सामग्री

प्रधानमन्त्री उपस्थिति हुने कार्यक्रममा कोशी प्रदेशका सांसद र मन्त्री नजाने

विराटनगर :  मोरङको मिक्लाजुङमा माओवादी पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’  उपस्थिति हुने कार्यक्रममा प्रदेश सांसदहरु साथै मन्त्रीहरु उपस्थिति नहुने भएका छन्।आज  मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान कार्यक्रमको भव्य तयारी गरिएको छ। सोही कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर,  कोशी प्रदेश पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका कुनै पनि सांसद प्रधानमन्त्री दाहाल उपस्थित हुने कार्यक्रममा सहभागी

सत्ता गठबन्धनले आज विराटनगरमा कार्यक्रम गर्दै

सत्ता गठबन्धनका शीर्ष नेताले आज विराटनगरमा प्रदेश १ स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।विराटनगर बरगाछीस्थित होटल मनास्लुमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता आउने कार्यक्रम छ ।प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ । कार्यक्रम आज १२ बजे सुरु हुनेछ ।

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता विराटनगर आउँदै

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता आज विराटनगर आउँदै छन् । प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता विराटनगर आउने कार्यक्रम छ ।  प्रधानमन्त्री देउवासहित शीर्ष नेताले स्थानीय मनास्लु होटलमा आयोजना हुने कार्यकर्ता...

प्रदेश १ को बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विराटनगर गएका छन्। पार्टीको प्रदेश– १ को बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका हुन्। प्रदेश– १ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगर गएका हुन्।

प्रदेश एकको बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश एकको बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् । प्रदेश-१ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगरका लागि हिडेँका हुन् । आगामी प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर गएका […]

माओवादी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् । सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए

प्रचण्ड प्रशिक्षण दिन व्यस्त

विराटनगर, २९ फागुन : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् । सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले […]

एमाले अझै संसद् विघटन गराउन चाहन्छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले अझै पनि संसद् विघटन गराउन चाहिरहेको आरोप लगाएका छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘हामीले पटक संसद विघटन गराउने प्रयासलाई रोक्यौँ, अहिले पनि एमाले सोही खेलमै छ, त्यसैले संसदमा अवरोध जारी राखेको छ।’ एमाले विभाजनमा […]

प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

३ फागुन, विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड-माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको …

माइतीघरमा दोस्रोपटक धर्ना बसे प्रचण्ड-माधव (फोटो फिचर)

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन्। यसअघि पुस १० गते पनि 'हामी यहाँ छौँ' भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक