काठमाडौं,१८ पुस । गठनको छोटो समयमा नै संघीय संसद्को प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नै ४ सीट जित्दै पूराना राजनीतिक दललाई टक्कर दिने हैसियत बनाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) यतिबेला प्रथम महाधिवेशनको तयारीमा ब्यस्त रहेको छ । यहि पुस २६ गतेदेखि २८ गतेसम्म नाउपाले कैलालीको टीकापुरमा प्रथम महाधिवेशन आयोजना गर्दैछ । बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा […]