भारतीय ओपनर धवन, ऐरसहित ७ जनालाई कोरोना

एजेन्सी – वेस्टइन्डिजसँग हुने तीन ओडिआई र तीन टि२० आई सिरिज अघि क्याम्पमा रहेका भारतीय ओपनर शिखर धवन, युवा ब्याटर श्रेयस ऐर सहित ७ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । सिरिजको लागि टोलीमा रहेका तीन खेलाडीमा कोरोना देखिएपछि भारतले युवा मयंक अग्रवाललाई टोलीमा समेटेको छ । ओपनर शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस ऐर र […]