नगर प्रमुखले गरे सडक शिलान्यास

वीरगञ्ज (अस) । वीरगञ्ज माहानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नालाको शिलान्यास गरेका छन् । नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख सरावगीले गरे । सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास हुने उनले बताए ।

सम्बन्धित सामग्री

डुबान क्षेत्रमा गौरका नगर प्रमुख साहले गरे सडक शिलान्यास

सडक र नालाको अभावमा हरेक वर्ष वर्षाको समयमा पूरा सडक नै डुबानमा पर्ने गौर ५ कोइरी टोलामा नगर प्रमुख साहले नालासहितको सडक शिलान्यास गरेका हुन्।...

सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक  शिलान्यास गरेका छन् । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे –छिरुवा सडक, रातमाटे –माने डाँडा सडक, माने भन्ज्याङ –च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ भने आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्या

नगर प्रमुखले गरे सडक शिलान्यास

भदौ २६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।  नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् ।  वर्षौदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यसक्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख सरावगीले गरे । सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास हुने उनले बताए ।