तिहारको चौथो दिन आज गोवद्र्धनन पूजा र नेवार समुदायले म्हःपूजा गरी मनाउँदैछन् । आजकै दिन नेपाल संवत् ११४३ पनि परेको छ । संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल …