एमाले बझाङकाे अध्यक्षमा भण्डारी निर्विराेध

बझाङ : नेपाल कम्युनिष्ट पार्टी(एमाले) बझाङको ८ औँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा दमन भण्डारी निर्विरोध चयन भएका छन्। शनिबार भएको निर्वाचन प्रकृयामा एकल उम्मेदवारी परेपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका थिए। भण्डारी कानून व्यवसायी समेत हुन्। अधिवेशनमा सचिवमा नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलवी) र आनन्दलाल विक गरी ४ जनाको उम्मेदवारी परेको छ।उपाध्यक्षमा मोहनराज जोशी र वीरेन्द्र बहादुर खड्का गरी २ जनाको उम्मेदवारी प

सम्बन्धित सामग्री

एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छिन्। बिहीबारदेखि सुरु भएको एमाले कञ्चनपुरको ९औँ अधिवेशनबाट अध्यक्षमा बुढा चयन भएकी हुन्।  अधिवेशन उद्घाटन लगत्तै बन्दसत्रमा सहमति हुन नसकेपछि चुनावी प्रकृयामा गएको...

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।...

लालझाडीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

कञ्चनपुर : जिल्लाकाे लालझाडी गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।लालझाडी गाउँपालिका वडा नं. ४ को ८ सय मत गणना हुँदा एमालेले अध्यक्षमा ९५६ र उपाध्यक्षमा ८१० मत पाएको छ । कांग्रेसले अध्यक्षमा ८३० र उपाध्यक्षमा १०१२ मत पाएको छ।माओवादी केन्द्रले अध्यक्षमा ६८२ र उपाध्यक्षमा ६६० मत ल्याएको छ। यसैगरी लालझाडी ४ को अध्यक्षमा एमाले १५१ लालझाडी गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।

एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल निर्वाचित

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् ।

एमाले कालीकोटका अध्यक्षमा पाण्डे

नेकपा(एमाले) कालीकोटको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गर्दै विजयी भएका हुन् । शुक्रबार घोषणा भएको अन्तिम मतपरिणाममा...

एमाले सुर्खेत अध्यक्षमा विसी

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन्। बुधबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा निर्वाचित विसीले ३६८ मत ल्याएर विजयी भएका हुन्र। उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २६७ मत ल्याए।...

एमाले काठमाडौंको अध्यक्षमा निरौला

नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट गरेका थिए ।

एमाले दाङको अध्यक्षमा बस्नेत

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । उनी निवर्तमान उपाध्यक्ष हुन् । शुक्रबार सम्पन्न १३ औं जिल्ला  अधिबेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको...

नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'

नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको सुरु भएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेको तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि तत्कालिन अध्यक्ष बबी चाम्लिङले आफु सो पदमा यथावत रहे...