हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो । पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए […]
काठमाडौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी यो वर्षको उत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले भण्डारीलाई ७०औं प्रहरी दिवसका अवसरमा शुक्रबार पुरस्कृत गरेको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा भण्डारीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले पुरस्कृत गरेका थिए। भण्डारी केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् छन्। उनी ब्युरोको जघन्य, संगठित अपराध अनुसन्धान शाखाका प्रमुख हुन्। […]
काठमाडौं । नेविसंघले सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण गर्न संलग्न रहेकाहरूमाथि कारबाही गर्न माग गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर माग पत्र बुझाउँदै सभापति देउवा दम्पतीमाथि आक्रमण गर्न संलग्न रहेकाहरूलाई कडा कारबाही गर्न माग गरेका हुन्। ‘सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु […]
काठमाडौं- झापा बाहुनडाँगीका नेता रविन कोइरालाले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाटो खुल्ला गरेर महाधिवेशन अगाडि नै नेतृत्वबाट बिदा लिनुपर्ने माग गरे । एकै जिल्लाको पानी खाएका यी दुई एमाले नेता बाजे-नाति पुस्ता हुन् । तर, कोइरालाले अब ओलीले राजनीतिक विश्राम लिनुपर्ने माग गरेका छन् । ओलीले विद्या भण्डारीमाथि अन्याय गरेको […]
यो बायोप्सी प्रक्रियामा चिकित्सकले स्तनको शल्यक्रिया गर्दागर्दै क्यान्सर भएको भागको मासु निकालेर परीक्षण गर्न पठाउँछन, यो परीक्षणमा १५देखि ४० मिनेटभित्रमा रिपोर्ट आउँछ