लक्ष्मी बैंकको शाखा ललितपुरको हात्तीवनमा

लक्ष्मी बैंकले ललितपुरको हात्तीवनमा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ । नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र […]