धरान। बिमल गुरुङको सडक दुर्घटनामा परि अल्पायुमै निधन भएपछि बुबा पूर्णबहादुर गुरुङले छोराको सम्झनालाई समाजको साझा सम्पत्ति बनाए, धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरी साहित्य, अध्ययन र सिर्जनाको अभियानलाई निरन्तरता दिए । सन्तान गुमाउनुको पीडा कुनै पनि अभिभावकका लागि असह्य हुन्छ। तर त्यही पीडालाई समाजका लागि प्रेरणा र ज्ञान बाँड्ने अभियानमा रूपान्तरण गर्न सक्नु असाधारण कुरा […]
काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा तत्काल सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । मंगलबार दूरसञ्चार कार्यालय बनेपाको निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी […]
धदिङ। राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेसँगै सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्माणको जिम्मा पाउने व्यवसायीलाई निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ। वर्षौंदेखि चर्चामा सीमित रहेको आयोजना अब निर्माणको चरणमा प्रवेश गरेकाले काममा ढिलासुस्ती नगर्न उहाँले निर्माण व्यवसायीलाई सचेत गराउनुभएको हो। बुधबार गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोकस्थित सिउरेनीटारमा […]
UAE. A series of road accidents has taken a horrific turn in the United Arab Emirates (UAE) recently. Before the pain of the horrific accident in Fujairah, which claimed 14 lives, another major accident occurred in Ras Al Khaimah. At least 29 people have died and more than 56 have been injured in three separate major accidents within two weeks from November 10 to 24.According to the police, on Tuesday morning, a bus carrying 41 passengers collided with a truck stopped on the side of the road due to mechanical failure in the 'Al Watan' area in the southern part...