भारतीय भूमिमा सर्वाधिक कम स्कोरमा समेटियो न्युजिल्यान्ड

भारत र न्युजिल्यान्ड बिच जारी दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा घरेलु टोली बलियो अवस्थामा पुगेको छ।पहिलो इनिङमा भारत ३२५ रनमा अलआउट भएपछि जवाफी इनिङ सुरु गरेको न्युजिल्यान्ड केवल ६२ रनमा अलआउट भयो।यो किवी टिमको भारतविरुद्ध यो सर्वाधिक कम स्कोर हो। यसअघि २००२ मा न्युजिल्यान्ड भारतविरुद्ध ९४ रन बनाएको थियो। जुन भारतविरुद्ध सर्वाधिक कम स्कोरका रूपमा रहेको थियो।साथै भारतीय भूमिमा टेस्टमा सर्वाधिक कम स्कोर समेत हो। १९८७ मा इन्डियामा वेस्ट इन्डिजले ७५ रनमा समेटिएको स्कोर सर्वाधिक कम स्कोरको रूपमा र

सम्बन्धित सामग्री

भारतीय भूमिमा सर्वाधिक कम स्कोरमा समेटियो न्युजिल्यान्ड

भारत र न्युजिल्यान्ड बिच जारी दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा घरेलु टोली बलियो अवस्थामा पुगेको छ। पहिलो इनिङमा भारत ३२५ रनमा अलआउट भएपछि जवाफी इनिङ सुरु गरेको न्युजिल्यान्ड केवल ६२ रनमा अलआउट भयो। यो किवी टिमको भारतविरुद्ध यो सर्वाधिक कम स्कोर हो। यसअघि २००२ मा न्युजिल्यान्ड भारतविरुद्ध ९४ रन बनाएको थियो। जुन भारतविरुद्ध सर्वाधिक कम स्कोरका रूपमा रहेको थियो। साथै भारतीय भूमिमा टेस्टमा सर्वाधिक कम स्कोर समेत हो। १९८७ मा इन्डियामा वेस्ट इन्डिजले ७५ रनमा समेटिएको स्कोर सर्वाधिक कम स्कोरको रूपमा रहेको थियो। सम...