काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार बसेको सचिवालय बैठकका सात निर्णय सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बसेको बैठकले समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा निर्णय गरेको हो । बैठकमा रसुवामा आएको बाढीपछिको अवस्था, प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता तथा पार्टीका विभिन्न आयोगमा मनोनयनलगायत विषयमा छलफल गरी निर्णय गरिएको रास्वपाले जनाएको […]
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अनिवार्य भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा उनले देश संकटमा रहेकोले वामपन्थी एकता अनिवार्य देखिएको बताएका हुन् । उनले हाल वामपन्थी आन्दोलन कमजोर हुँदै गएको बताए । वामपन्थी शक्ति कमजोर हुँदा देश […]
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस (आरओ) प्रणाली सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत अस्पतालको डायलासिस सेवालाई थप सुरक्षित, दिगो र प्रभावकारी बनाउन आवश्यक आरओ प्रणाली उपलब्ध गराएको हो। उक्त सहयोगबाट सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीलाई प्रदान हुँदै आएको डायलासिस सेवा थप सुदृढ हुने […]
काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्दै ६ वटा रुटमा ३० वटा बस सञ्चालन सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका नौ स्थानीय तहले साझा यातायातसँग सहकार्य गरी रात्रिकालीन सेवालाई निरन्तर र दिगो बनाउने समझदारी गरेका हुन्। काठमाडौं र ललितपुर महानगरपालिकासहित बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाले साझा यातायातसँग समझदारी गरेका […]