ग्लोबल आइएमईको दसैं लक्षित छुट योजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्म नगद फिर्ता हुने बताइएको छ । नगद फिर्ता […]