फरार अभियुक्तको राहदानी रद्द गरिने

अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। यो खबर मातृका दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्। अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो। बैंकिङ कसूर, वन्यजन्तु…

सम्बन्धित सामग्री

विमानस्थलबाट भागेका फरार अभियुक्त पाण्डेका दुईवटा राहदानी

वैदेशिक रोजगारका नाममा मात्रै होइन, सोलार प्लान्ट जोड्ने भन्दै स्थानीय तहमा समेत ठगी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भगाइएका फरार अभियुक्त श्यामराज पाण्डेका दुईवटा राहदानी (मेसिन रिडेबल पासपोर्ट) भएको खुलेको छ । वैदेशिक रोजगारका...

राहदानी किर्ते मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

कास्की प्रहरीले राहदानी किर्ते मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

ठगी मुद्दाका आरोपीलाई भिआईपी कक्ष, प्रहरी आउने थाहा पाएपछि वेपत्ता

ठगीको कसुरमा प्रहरीको फरार सूचीमा रहेका एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भागेका हुन् । दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्योर् । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर …

फरार पक्राउ गर्न विशेष अभियान

- बैंकिङ कसुर, वैदेशिक रोजगारका नाममा ठगी र किर्ते राहदानी मुद्दामा अदालतले दुई वर्ष कैद र २ करोड ६७ लाख ७४ हजार रुपैयाँ जरिवाना सजाय हुने फैसला गरे पनि गोपालप्रसाद ढुंगेल पक्राउ परेका थिएनन् । अदालतले उनलाई ०७७ चैतमा यो सजाय सुनाएको थियो । चितवन जिल्ला अदालत र प्रहरीको विशेष टोलीले ढुंगेललाई ०७८ कात्तिकमा रत्ननगर जिरौनाबाट समात्यो ।

फरार पक्राउ गर्न विशेष अभियान

- बैंकिङ कसुर, वैदेशिक रोजगारका नाममा ठगी र किर्ते राहदानी मुद्दामा अदालतले दुई वर्ष कैद र २ करोड ६७ लाख ७४ हजार रुपैयाँ जरिवाना सजाय हुने फैसला गरे पनि गोपालप्रसाद ढुंगेल पक्राउ परेका थिएनन् । अदालतले उनलाई ०७७ चैतमा यो सजाय सुनाएको थियो । चितवन जिल्ला अदालत र प्रहरीको विशेष टोलीले ढुंगेललाई ०७८ कात्तिकमा रत्ननगर जिरौनाबाट समात्यो ।

श्रीलंका पुर्‍याएर महिला बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याएर मानव बेचबिखन गर्ने फरार अभियुक्त बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने ३६ वर्षीय खेमबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सुवेदीले १ महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानुपर्छ भन्दै ललाईफकाई विभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगञ्ज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंक...

नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

धनकुटा : धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा फरार रहेका दुई जनालाई प्रहरीले १६ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३० वर्षीय भीमराज लिम्बू र ३६ वर्षीय हडिन रोगु (लिम्बू) रहेका छन। फरार रहेका हडिनलाई सुनसरीको धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको ...

भिजिट भिजामा युएई ल्याएका नेपालीको राहदानी धरौटी राखेर दलाल फरार

भिजिट भिजामा युएई ल्याईएका नेपालीको राहदानी धरौटी राखेर दलाल फरार भएपछि सारजाहमा ३ नेपालीको विचल्ली भएको छ। दैलेखका केशव बहादुर शाही, काभ्रेका देव बहादुर मगर र मकवानपुरका रविन कार्की मार्फत गत अक्टोबर ८ तारिख भिजिट भिजामा युएई आएका मोरङका सुमित कुमार राई र मकवानपुरका मन्जिल बलामीको राहदानी धरौटी राखेर युएईका दलाल रविन कार्की फरार भएपछि…

फरार अभियुक्तको राहदानी रद्द गरिने - Karobar National Economic Daily

काठमाडौंः अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई…

किर्ते मुद्दाका दोषी पूर्वगाविस अध्यक्ष पक्राउ

सरकारी छाप दस्तखत तथा नागरिकता र राहदानी किर्ते गरेको दुई मुद्दामा २३ महिना कैद सजायँ पाएका पूर्वगाविस अध्यक्ष पक्राउ परेका छन्। दोषी ठहर भएपछि १० वर्षदेखि फरार तत्कालीन मेलम्ची गाविसका पूर्वअध्यक्ष कुमार पाण्डे मंगलबार पक्राउ परेका हुन्।