काठमाडौं, २१ भदौ । नेकपा (एमाले) ले संसद् सञ्चालन गर्न नदिने तयारी गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर रुष्ट रहेको एमालेले अब बस्ने संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । सरकारको सिफारिशमा राष्ट्रति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार ४ बजेको लागि संसद् अधिवेशन बोलाएकी छिन् । तर, प्रमुख प्रतिपक्षी एमालेले […]