महिलाको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ

महिलाको चरित्र हत्या गरेको अभियोगमा दैलेख महाबु गाउँपालिका-२ घर भएका ३९ वर्षीय तुलाराम सारूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पसलमा सामान खरिद गर्ने क्रममा चिनजान भएकी महिलाको सिम कार्ड आफूसँग सिम नभएको बहानामा सारूले लिनुको साथै फेसबुकमार्फत महिलालाई साथी बनाई विवाह गर्ने प्रलोभनमा पारी म्यासेन्जरमार्फत अश्लिल भिडियो तथा तस्बिरहरू रेकर्ड गरी दु:ख हैरानी दिन …

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा व्युरोले नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११...

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ परेका छन् । नेपाल प्रहरीको साइब

नक्कली फेसबुक आइडी बनाइ चरित्र हत्या गर्ने पक्राउ

काठमाडाैँ- प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ। सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ। उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक […]

नक्कली फेसबुक बनाएर महिलाको चरित्रहत्या गर्ने १९ वर्षीय यूवक पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ । सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, […]

नक्कली फेसबुक खोलेर महिलाको चरित्रहत्या गर्ने पक्राउ

प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ । सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी …

महिलाको चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको […]

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडाैं ।  युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु-याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ । पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका […] The post चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।