नेकपा एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलविर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट राज्यमन्त्री भएका चौधरीलाई एसको प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्री तथा एसका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पार्टी छोडेर एमाले प्रवेश गरेकाले चौधरीलाई […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ । नेकपा (एमाले)मा प्रवेश गर्न लागेको थाहा पाएपछि उनलाई बर्खास्त गरिएको हो ।
उनी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट ०७८ चैत २५ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीलाई पदबाट हटाइएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा...
धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन्। नेकपा एमाले प्रवेशको चर्चापछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे।उनका अनुसार चौधरी एमाले प्रवेश गरेकाले बर्खास्त गरिएको हो। आज नेकपा एकीकृत समाजवादीका संघीय मन्त्रीदेखि प्रदेशका पूर्व मन्त्रीसम्मका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ। चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्
एमाले प्रवेश गर्न लागेका सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तीमा परेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । चौधरीसहित पूर्वमन्त्री तारा तमाङलगायत समाजवादीका केही कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् । उनीहरुलाई पार्टी प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगिसकेका छन् ।