कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

नर्भिक अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको उल्लेख गरेको छ।