Kathmandu, Dec 13: Leaders of major political parties have said that the only way to move ahead is to hold elections in a free and fearless manner.Addressing at the inaugural session of the CPN (UML)'s 11th national congress in Bhaktapur on Saturday, the politicians said that constitutional way out to the current situation is to conduct election.Nepali Congress Acting President Purna Bahadur Khadka said that it was the responsibility of the government and the Election Commission to create favorable environment to make the forthcoming election of the House of Representatives (HoR) a success. All the political parties should coordinate and...
सूर्योदयअघि नै सल्लाघारी आइपुगेका थिए, उनीहरू । प्रात:कालमै गाडीले ओराल्यो । रातभरीको चिसोले हानेको थियो, निद्रामै थिए । बिहान ७ बजे हामी पुग्दा कोही सडकको पेटीमा पल्टिरहेका थिए ।
त्यही भिडमा थिइन्, ७० वर्षीया लरवती मण्डल …
खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे । धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले […]
म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली कांग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो । विसं २०७९ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजा जेनजी आन्दोलनअघि तत्कालीन सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको […]