टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२० विश्वकपमा सहभागी नहुने निर्णय गरेसँगै बंगलादेशी क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ। बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र देशको अन्तरिम सरकारसँग पटक–पटक छलफल गरेपछि प्रतियोगितामा नजाने निर्णय गरेको हो। यद्यपि बोर्डले अझै प्रयास जारी रहेको जनाएको छ। तर विश्वकप सुरु हुन अब दुई हप्ता […]