काठमाडौं । पछिल्ला पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको शुरुवाती पाँच महिनाको तुलनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले बढी हो । गत मङ्सिर महिनामा मात्रै विप्रेषण आप्रवाह १ […]