काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा दुईदिने खोज पत्रकारिता तालिममा १६ पत्रकार सहभागी भएका छन्। आइतबार र सोमबार भएको तालिममा तीन प्रशिक्षकले खोज पत्रकारिताका विषयमा प्रशिक्षण गरेका थिए। खोज पत्रकारिताका विषयमा नाफिजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालसहित रुद्र पंगेनी र श्रीधर खनालले सहभागीलाई तालिम दिए। प्रशिक्षक पंगेनीले खोज पत्रकारिता गर्दा ध्यान दिनुपर्ने कुरा, आवश्यक […]