कांग्रेस समानुपातिक सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका सन्तान पनि

नेपाली कांग्रेसले वर्तमान राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तानलाई पनि प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ।