अमेरिकामा अभिनेता पेरीको मृत्यु प्रकरण: चिकित्सकलाई आठ महिना ‘घरमै नजरबन्द’ को सजाय

अमेरिकामा ‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यु पेरीको मृत्यु प्रकरणमा जोडिएका क्यालिफोर्नियाका एक चिकित्सकलाई सजाय सुनाइएको छ। पेरीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा स्यान डिएगोका चिकित्सक मार्क चाभेजलाई आठ महिना ‘घरमै नजरबन्द’ र तीन वर्ष निगरानीमा रहने सजाय सुनाइएको हो। पेरीको मृत्युसँग सम्बन्धित मुद्दामा सजाय पाउने उनी दोस्रो व्यक्ति हुन्। सन् २०२३ मा लस एन्जलसस्थित आफ्नै घरमा पेरीको […]