एमाले नेता दाहाल भन्छन्: वर्तमान सरकार नै असंवैधानिक, निर्वाचन गराउने नियत छैन

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताएका छन् ।