अध्ययनका लागि साइप्रस जाँदै हुनुहुन्छ? यी हुन् सुरक्षित सात युनिभर्सिटी

मन्त्रालयले सात वटा विश्वविद्यालयमात्रै अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्न उपयुक्त नरहेको र अन्य कुनैपनि कलेज तथा युनिभर्सिटी उपयुक्त नरहेको पाइएको मन्त्रालयले जनाएको हो।