यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र

उज्यालो नेपाल पार्टीले आगामी पाँच वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।