इस्टर्न ओपनमा स्थानीय गल्फरकै दबदबा

नेपाल नम्बर एक प्रोफेसनल गल्फर नीरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनमा लगातार दोस्रो दिन पनि शीर्षस्थानमा अग्रता कायमै राखेका छन्।