काठमाडाैं। हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूवाृनुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे महाशाखाले जनाएकाे हाे। त्यस्तै, […]