सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा, चाँदी पनि महँगियो

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँले बढेको छ।