“पूर्वको गौरव” का रूपमा चिनिने सप्तकोशी सिमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले जारी पूँजीको २० प्रतिशत शेयर प्रति कित्ता रु. १०० अंकित मूल्यमा सार्वजनिक गर्ने भएको छ। निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेड लाई प्रदान गरिएको छ। आईपिओ प्रक्रियासम्बन्धी औपचारिक सम्झौता मंसिर […]